सामग्रीमा जानुहोस्

कर्णाली अञ्चल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कर्णाली अञ्चल
को अवस्थिति
देश नेपाल
विकास क्षेत्रमध्यपश्चिमाञ्चल विकास क्षेत्र
सदरमुकामजुम्ला खलङ्गा
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

कर्णाली अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। डोल्पा, हुम्ला, जुम्ला, कालिकोट र मुगु गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। कर्णाली नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम जुम्ला खलङ्गा हो। यो नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।

प्रशासनिक उपविभाजन

[सम्पादन गर्नुहोस्]

भेरी अञ्चल पाँच जिल्लाहरूमा विभाजित थियो। यसका सबै जिल्लाहरू हाल कर्णाली प्रदेशमा पर्दछ।

जिल्ला प्रकार सदरमुकाम हालको भाग
डोल्पा हिमाल दुनै कर्णाली प्रदेश
हुम्ला हिमाल सिमिकोट
जुम्ला हिमाल खलङ्गा
कालिकोट हिमाल मान्म
मुगु हिमाल गमगढी

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]